Logo

एनआईसी एशियाको शाखा मानेभञ्ज्याङमा, शाखा संख्या २ सय ६४ पुग्यो

एनआईसी एशियाको शाखा मानेभञ्ज्याङमा, शाखा संख्या २ सय ६४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले विहीबार एक कार्यक्रमका बीच संखुवासभास्थित खाँदबारी नगरपालिकाको मानेञ्ज्याङमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरेका हुन यससँगै बैंकका शाखा कार्यलय संख्या २ सय ६४ पुगेको छ ।

बैंकले हाल २ सय ६४ ओटा शाखा कार्यालय, २ सय ६० ओटा एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL