Logo

प्रवेश शुल्क वृद्धिको विरोधमा पर्यटन ब्यवसायी, सफल होला त भिजन २०२०

काठमाडौं । सरकारले पर्यटन शुल्क बढाएको भन्दै पर्यटन ब्यवसायीहरुले चौतर्फि विरोध गरेका छन । ब्यवसायीहरुको विरोध पछि ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले बिहीबार पर्यटन सँग सम्वद्ध निकायहरुसँग छलफल गरेको छ । छलफल पछि टानका महासचिब आङपेम्बा शेर्पाको संयोजकत्वमा एक समिति बनाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेसनमा जाने टानका अध्यक्ष नबराज दाहालले…