काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने नेपाली पर्यटकले १ सय ५० रुपैयाँ तिर्नु पर्ने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाए पछि १ सय १३ रुपैयाँ तिर्दै आएको नेपाली पर्यटकले अव १ सय ५० रुपैयाँ तिर्नु पर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा…