काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भक्तपुरको सरस्वतीस्थानमा उक्त नयाँ सेवा संचालनमा ल्याएको हो । उक्त नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएसँगै बैंकको सेवा संख्या १ सय ४ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जय कुमार…