काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाईचाप बढ्न थाले पछि आन्तरिक उडानको लागि रामेछाप विमानस्थल प्रयोग हुन थालेको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा काठमाडौंको भिजिबिलिटी कम हुने र पर्यटकहरु बढी आउने भएकाले आन्तरिक उडानका लागि रामेछाप विमानस्थल प्रयोग गरिएको हो । पछिल्लो समयमा एभरेष्ट जाने पर्यटकको संख्यामा बृद्धि र काठमाडौंको विमानस्थलमा हवाईचाप…