Logo

यस्तो कम्पनी जसले दियो तिहारमा ६ सय कर्मचारीलाई कार बोनस, एक हजारलाई फ्ल्याट र पैसा

भारतको एक कम्पनीले तिहार(दिवाली)को अवसरमा आफ्ना ६ सय कर्मचारीलाई कार बोनस स्वरुप उपलब्ध गराएको छ । भारतको सुरतमा रहेको हिरा सम्बन्धि कम्पनी हरि कृष्ण एक्सपोर्ट्सले उच्च कार्यदक्षता सहितका कर्मचारीलाई ६ सय कार बोनस दिएको हो । कर्मचारीहरुले मारुति सुजुकी र मारुति सुुजुकी सेलेरिओ कार प्राप्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा बिहिबार…