काठमाडौं । म्यानमारका राज्य सल्लाहकार तथा नोबेल शान्ति पुरष्कार बिजेता आंग सांग सुकीले म्यानमार र नेपालबीच दुई–पक्षीय र बहु–पक्षीय सम्बन्धलाई अझैं बलियो बनाउन उप–क्षेत्रीय तहमा गरिने सहकार्य महत्वपूर्ण हुने र त्यसको लागि नेपाल र म्यानमारले उप–क्षेत्रीय मन्चलाई दुइ–पक्षीय हितमा प्रयोग बताईन् । बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको चौथो चेम्बर एक्स्पो २०१८ लाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै…