काठमाडौं । धौलागिरी यातायात समितिले पनि अनलाईन टिकट बुकिङ सुरु गरेको छ । प्रदेश नं. ४ स्थित समितिको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो । उक्त योजनासँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्ने समितिले जानकारी दिएको छ । साधारण…