काठमाडौं । पुस भित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्ने भनेको आयोजनाले समयमै पानी वितरण नगर्ने भएको छ । बैकल्पिक डाईर्भर्सनबाट मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको आयोजनाले सुरुङमार्गमा (टनेल मनिटरिङ सिस्टम) राख्ने भए पछि समयमै पानी नआउने पक्का भएको हो । आयोजनाले मूख्य र सहायक सुरुङमार्गमा दुर्घटना न्युनिकरण गर्न सो सिस्टम राख्न लागेको हो ।…