Logo

एनआईसी एशियाको नयाँ शाखा पोखराको बुढी बजारमा, शाखा संख्या २ सय ६८ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा पोखराको बुढी बजारमा, शाखा संख्या २ सय ६८ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाको बुढिबजारमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखा संचालनमा आएसँगै बैंकका शाखा संख्या हाल २ सय ६८ पुगेको छ ।

यस्तै बैंकले हाल २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL