काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद गर्दा सार्वजनिक खरिद ऐन बमोजिम भए नभएको बारे राय प्रस्तुत गर्न सार्वजनिक खरिद ऐन कार्यालयलाई ७ दिनको समय दिएको छ । वाईडवडी खरिद सम्बन्धमा आज भएको छलफलमा निगमले विमान किन्दा संकास्पद भएको भन्दै समितिलाई सार्वजनिक खरिद ऐन अन्तरगत छ वा छैन सो सम्बन्धमा राय…