Logo

युएसडी कार्डबाट रकम जम्मा गरी चोरी गर्ने श्रेष्ठ पक्राउ, सिबिएस सिस्टममार्फत रकमान्नतर

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा युएसडी कार्ड प्रयोग गरी रकम निकाल्ने र जम्मा गर्ने संजय कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका छन । प्रहरीले उनलाई पेप्सीकोला सनसिटीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रेष्ठले उक्त बैंकमा खाता खोली ई बैंकिङ, मोबाईल बैंकिङ र ईसेवा वालेट जस्ता विद्युतीय उपकरण प्रयोग गरी अनाधिकृत रुपमा आफ्नो खातामा रकम जम्मा…