काठमाडौं । नेपाल राष्ट्र बैंकले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नका लागि निर्देशन जारी गरेको छ । बैंकले नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठिन उच्चस्तरीय अध्ययन समितिले बुझाएको प्रतिवेद अनुसार निर्देशन जारी गरेको हो । जस अनुसार राष्ट्र बैंकले मार्जिन लेण्डिङको सिमालाई बढाएर ६५ प्रतिशत पुर्याएको छ । यस अघि यस्तो सिमा…