Logo

३ सयओटा विद्युतीय बस खरिद गर्ने सरकारी निर्णय, प्राधिकरण गठन गरी निजी क्षेत्रलाई पनि संलग्न गराईने

काठमाडौं । सरकारले ३ सयओटा विद्युतीय बस खरिद गर्ने भएको छ । काठमाडौंमा सुविधा सम्पन्न र वातावरणमैत्री बस सेवा संचालनका लागि मन्त्रिपरिषदको बैंठकले ३ सय ओटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको संचार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । काठमाडौं उपत्यकामा मास ट्रान्सपोर्ट सुरु गर्ने उद्देश्य अनुरुप सरकारले ठूलो…