Logo

मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच छुट सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिन सो सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन ।

बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL