Logo

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडान गर्ने भएको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको छ । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने…