Logo

हिमस्टारले ल्यायो ३ मोडलका हिटर, १ वर्षे वारेन्टी

हिमस्टारले ल्यायो ३ मोडलका हिटर, १ वर्षे वारेन्टी



काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिमस्टार इलेक्ट्रोनिक्स्ले ३ मोडलका हिटरहरु सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको हलोजन हिटरहरु ४ सय ८ सय र १२ सय वाटको रहेको छ । वाईड अश्सिकिलेटिंग फंक्शन रहेको उक्त हिटरले तापलाई चारै तिर फैलाउनुका साथै तिनै ओटा मोडलहरुमा सुरक्षा टिप(ओभर स्विच रहेको छ ।

जाडो मौसमलाई लक्षित गरी ल्याएको उक्त हिटरहरु प्लास्टिक र धातुको कभरमा रहेको कम्पनीले जानकारी दिएको छ । पोर्टेबल आकारमा रहेको उक्त हिटरको एक वर्षको वारेन्टी समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL