Logo

क्यानोनिङ सञ्चालनका लागि घरबास कार्यक्रम, ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा

काठमाडौं । तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन । घरबासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन । यस ठाउँका १० घरमा फागुनभित्र घरबास सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिएका छन । घरबास सञ्चालनका लागि नगरपालिकाले स्थानीयवासीलाई तालीमको आयोजना समेत गरेको छ…