Logo

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त, ४ बर्षको कार्यकाल

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त, ४ बर्षको कार्यकाल



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन । उनी खुल्ला प्रतिश्पर्धाबाट १७ जनालाई पछि पार्दै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।

मंसिर २७ गते लीलाप्रकाश सिटौलाको कार्यकाल सकिएको थियो । सोहि आधारमा बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । व्यावसायिक कार्ययोजना सहित आवेदन दिएका उनी आगामी चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

बैंकमा १७ जनाले आवेदन दिएका थिए । यसमध्ये ५ जनालाई सर्ट्लिस्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्