काठमाडौं । लगानी सम्मेलनमा भाग लिनका लागि ५ सय बढी लगानीकर्ताहरु दर्ता भएका छन । नेपालमा लगानी आकर्षित गर्न ठुलो भुमिका खेल्ने उक्त सम्मेलनमा भाग लिनका लागि मंगलबार सम्म ५ सय बढी लगानीकर्ताहरु दर्ता भएका लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । उनका अनुसार आज अर्थात बिहीबार लगानीकर्ताहरु दर्ता गर्ने अन्तिम दिन हो ।…