काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई बोनस सेयरको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश गरी ४८ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांशको घोषणा गरेको हो । कम्पनीका अनुसार लगानीकर्ताले २५ प्रतिशत बोनस सेयर…