काठमाडौं । ग्लोबल आइएमई बैंकले एकै दिन ३ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले बाग्लुङको बाग्लुङ नगरपालिका १२ अमलाचौर, डोटीको केआईसिहं गाउँपालिका २ तिखातर र रोल्पाको लुंग्री गाउँपालिका १२ सिर्पमा सेवा विस्तार गरेको हो । उक्त शाखारहित बैंकिङ सेवा मार्फत ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन । उक्त…