Logo

संसद अवरोधकाबीच विनियोजन विद्येयक २०७८ पास, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । संसदबाट विनियोजन विद्येयक २०७८ पास भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अबरोधकाबीच कांग्रेस माओवादीलगायतका संयुक्त गठबन्धनले विनियोजन विद्येयक २०७८ स्वीकृति गरेको हो । गतहप्ता मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त गठबन्धन सरकारले प्रतिस्थापन बजेट ल्याएको थियो । अर्थमन्त्री जनार्दन चालु आर्थिक बर्ष २०७८।७९ को बजेटलाई अध्यादेश बजेटमार्फत प्रतिस्थापन गर्दै ल्याएको…