काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय…