Logo

सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो आजको बजार मूल्य

सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो आजको बजार मूल्य



काठमाडौं । नेपाल िबजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ९० हजार ६ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL