Logo

वीरगंज सुक्खा बन्दरगाहमा पहिलोपटक भारतीय निजी कार्गो रेल, वैदेशिक व्यापारमा नयाँ आयाम

काठमाडौं । वीरगंज सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालवाहक रेल आइपुगेको छ । भारतको हल्दिया सामुन्द्रिक पोर्टबाट नेपालका लागि हिँडेको रेल बुधबार बिहान १० बजे नेपालको सुक्खा बन्दरगाहमा आइपुगेको हो । उक्त रेलले १५ फिट अग्ला ९० कन्टेनरमा खाद्यान्न नेपाल ल्याएको छ । हालसम्म भारतीय सरकारी रेल सेवाले मात्रै नेपालमा मालसामान ओसारिरहेको अवस्थामा निजी क्षेत्रको…