काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन गरेको छ । यस अघि तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकाले गठन गरेको सुकुम्बासी आयोग खारेज गरेको देउवा सरकारले सुकुम्बासी समस्या समाधानका लागि पुनः नयाँ आयोग गठन गरेको हो हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको हो । सो आयोगको अध्यक्षमा…