काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । बिहीबार कोषले एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब…