Logo

नेपालप्रति चीनको उपेक्षा : भन्सारमा बहानाबाजीका कारण आयातमा समस्यै समस्या, निर्यात शून्य

काठमाडौं । नेपालको सबैभन्दा नजिकका दुई छिमेकी भारत र चीन नेपालको अन्तरािष्ट्रय व्यपारका प्रमुख साझेदार पनि हुन् । आयतमा निर्भर नेपाली अर्थतन्त्र यी दुई देशबाट वार्षिक खर्बौ रुपैयाँको सामग्री आयात गर्छ भने न्यूनमात्रामा निर्यात गर्छ । तर, पछिल्लो समय चिनियाँ सरकारले विभिन्न बहानामा भन्सार विन्दुहरुमा व्यवधान खडा गर्दा नेपाली व्यवसायीहरु हैरान भएका छन् । पछिल्लो…