Logo

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम ४ अर्बबाट पनि तल झर्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परीसुचक ओरालो लागेको छ । पछिल्लो समय लगातार घटीरहेको बजारमा सोमबार परिसुचक ६ दशमलव ६८ अंकले घट्दै २५ सय ७० औं विन्दुमा आई रोकिएको हो । यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमले समेत साथ छोड्दा सोमबार जम्मा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार…