Logo

पाँच सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९० हजार ३ सयमा कारोबार हुँदैं

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।  त्यस्तै तेजाबी सुनको…