काठमाडौं । वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार दुई मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको हो । उक्त सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् । योसँगै विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा रहेको नेपालमा…