Logo

फोरजी ग्राहक संख्यामा एनसेललाई उछिन्यो टेलिकमले, एफटीटीएचका ग्राहक पनि बढे

काठमाडौं । फोरजी ग्राहकको संख्यामा नेपाल टेलिकमले निजी सेवाप्रदायक कम्पनी एनसेललाई उछिनेको छ । फोरजी सेवा विस्तार सुरु हुँदादेखि नै एनसेलभन्दा पछि रहेको नेपाल टेलिकमले भदौ महिनामा भने एनसेललाई उछिनेको हो । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको म्यानेज्मेन्ट इन्फर्मेशन सिस्टम (एमआईएस) प्रतिवेदन सार्वजनिक गर्दै नेपाल टेलिकमले फोरजी ग्राहक संख्या एनसेल भन्दा बढि पुर्याएको जानकारी दिएको…