काठमाडौँ । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । शुक्रबार कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाडौँमा एक समारोहका बीच नयाँ प्याक सार्वजनिक गरिएको हो । कम्पनी स्थापनाको ६२औँ वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी वातावरणमैत्री रुपमा बजारमा ल्याइएको कम्पनीले बताएको छ । प्याकेजिङ परिवर्तन भए…