काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक सेयर विक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूह अन्र्तगतको ११ हजार ७ सय ५३ कित्ता सेयर बिक्री खुल्ला भएको हो । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ६ सय ७५ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार…