काठमाडौं । आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । आजदेखि मंसिर ४ गतेसम्म यो खोपको पहिलो मात्रा लगाइन लागेको हो। यो खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिईने छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट लगाईने छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा…