Logo

अग्नी ग्रुपद्वारा महिन्द्रा उत्सवको बम्पर पुरस्कार विजेताहरु घोषणा, कस कसले पाए पुरस्कार ?

काठमाडौं । अग्नि इन्कर्पोरेरेटेडले महिन्द्रा उत्सवक अफरको बम्पर पुरस्कार विजेताहरु सार्वजनिक गरेको छ । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्निले आइतबार उक्त अफरका विजेताहरु सार्वजनिक गरेको हो । बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुरका सास स्टील प्रालि, विरगंजकी मीनादेवी, हेटौडा कन्सट्रक्सन र नेपालगंजका बडाइयातल पशुपंंशी तथा यग्रो फार्म रहेका छन् ।…