काठमाडौं । लामो समयदेखि समस्याग्रस्त रहेको क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड खारेजीमा जाने भएको छ । राष्ट्र बैंकले २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा नयाँ लगानीकर्ता भित्रिएको थियो । सोहीअनुरूप राष्ट्र बैंककै निर्देशनमा सेयर कारोबार फुकुवा गर्दै २०७५ साल असोज ४ गते नेप्सेमा संस्थापक सेयर कारोबार हुँदै…