Logo

छ महिनामा नेपाललाई बिदेशबाट ७४ अर्ब ९३ करोड सहयोग, कसरी खर्च गर्दैछ सरकार ?

काठमाडौं । मुलुकको द्रुततर विकासका लागि अन्तरराष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका छ महिनामा रु ७४ अर्ब वैदेशिक सहायता सम्झौता गरेको छ । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले छ महिना पूरा गरेको सन्दर्भमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरराष्ट्रिय मुद्राकोषबाट रु ४७ अर्ब २०…