Logo

देशबासीका नाममा प्रम देउवाको सम्बोधन : जनताको जिवनरक्षा पहिलो प्राथमिकता (पुर्णपाठसहित)

देशबासीका नाममा प्रम देउवाको सम्बोधन : जनताको जिवनरक्षा पहिलो प्राथमिकता (पुर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गरेका छन् । सरकारमा आएको ६ महिना पुगेको अवसरमा प्रम देउवाले देशबासीका नाममा सम्बोधन गरेका हुन् । आफ्नो सम्बोधनमा उनले सरकार सही दिशामा हिँडेकाले राजनीतिक स्थायित्व कायम गर्न सकिएको बताएका छन् ।

laxmi

यस्तै उनले आफ्नो कार्यकालमा अर्थात पछिल्लो ६ महिनामा विकासका धेरैभन्दा धेरै राम्रा कामहरु भएको समेत उल्लेख गरेका छन् । जसका कारण ६ महिनामा मात्रै १ सय ७७ किलोमिटर सडक कालोपत्र भईसकेको उनको दावी छ । यस्तै वर्तमान सरकार जनताको जिवन रक्षाका लागि डटेर लागेका कारण धेरैजसो जनताले कोरोना विरुद्धको खोप पाएको र निको भएको उनको भनाई थियो ।

यस्तो छ सम्बोधनको पुर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/1VeVvsKXsZWGy33AKoBeX1_IDn7QYElUK/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL