Logo

‘फर्मुला प्लस’को बिजनेस प्रमोसन कन्सल्ट्यान्टमा प्रणवजंग पाण्डे नियुक्त

काठमाडौँ । नेपालकै प्रसिद्ध विज्ञापन कम्पनी फर्मुला प्लस क्रिएटिभ एण्ड एड्स मिडिया प्रालिको बिजनेस प्रमोसन कन्सल्ट्यान्टमा प्रणवजंग पाण्डे नियुक्त भएका छन् । कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मनोज बोगटीले युवा उद्यमी पाण्डेजस्तो जुझारु, क्रियाशील र व्यावसायिक व्यक्ति कम्पनीमा जोडिँदा व्यावसायिक प्रवर्द्धनमा टेवा पुग्ने र आगामी दिनमा गुणस्तरीय कार्यक्रम उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।…