Logo

अपर तामाकोशी हाइड्रोपावर ६ महिनामा ३३ करोड नोक्सानीमा, यस्ता छन् अन्य सूचक

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८र७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको ६ महिनाको अवधिमा कम्पनी ३३ करोड ५ लाख १७ हजार रुपैयाँ नोक्सानी रहेको छ । कम्पनीको वित्तीय खर्च उल्लेखीय रुपमा बढेकाले खुद नोक्सानी वृद्धि भएको हो । गत वर्षको पुस मसान्तसम्ममा पनि कम्पनी ३ करोड…