Logo

सुरक्षा थ्रेट महसुस गरिरहेका अग्रवाल भन्छन- व्यापार व्यवसाय दुईचार दिनमै खुल्छ, ढुक्क हुनुस कसैको एक रुपैयाँ डुब्दैन

काठमाडौं । नेपालको मदिरा व्यापारमा एकछत्र राज गरेका मदिरा आयातकर्ता एवं विक्रेता अमित अग्रवाल शुक्रबार आफु र आफ्नो परिवारमाथि लागेका आरोपहरुबारे उत्तर दिन उपस्थित भएका थिए । नेपालमा ३ दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएको अभिअमि, भिन्याट, ग्रीनलाईन सेन्टर प्रालिलगायतका संचालक अग्रवालले नेपाली बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर…