Logo

आजदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक, विद्युत् व्यापार र प्रसारण लाइन निर्माण नेपालका एजेण्डा

काठमाडौँ । नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौं बैठक आज बुधबार काठमाडौँमा बस्दैछ ।निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् ।  समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन ।…