Logo

क्यान इन्फोटेक २०२२ का लागि ८० प्रतिशत स्टल बुक, आकर्षणमा नविन प्रविधि

काठमाडौं । आगामी बैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ पुरा भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविड १९ तथा सोहिसम्बन्धि नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २…