Logo

बैंकिङ कसुरका फरार व्यक्तिविरुद्ध मुद्धा दायर, १९ लाख रुपैयाँ जरिवाना

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना तोकेको थियो । सानिमा बैंकको नारी बचत…