काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्सले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनःपरिभाषित ग्यालेक्सी एस २२ स्मार्टफोनहरु विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराएको छ । ‘उपकरणहरु पहिले नै सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित भएका छौं ।’ सामसुङ्ग नेपालका निर्देशक प्रणय स्थापितले भने – ‘सामसङ्गमा हामी नवीनतम खोजहरु प्रदान गर्न कटिबद्ध छौं र यी नयाँ उपकरणहरुले ग्यालेक्सीका पारखीहरुका…