Logo

काठमाडौंको मेयरमा बालेन शाह ९ सय मतले अगाडि, उपमेयरमा सुनिता डंगोल १४ सय मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा युवा उममेदवारले मत अन्तर फराकिलो बनाउादै गएका छन् । मतगणना शुरु भएदेखि नै अग्रता राख्दै आएका महानगरको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शहरले २०७१ मत पाएर अग्रता बनाएका छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापित भन्दा ९०७ मतले अगाडि…