काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…