काठमाडौं । बीमा समितिले परिपालन प्रतिवेदन र एएमएल/सीएफटी समतिले दिएको ढाँचामा तोकिएकै समयमा पेश गर्न निर्देशन दिएको छ । बुधबार निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा समितिले यस्तो निर्देशन दिएको हो । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक…